Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

स्याउ खेती

जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित स्थानीयको स्याउ बगैँचा । 

स्याउ परिपक्व भएपछि मात्रै भदौ महिनाको दोस्रो सातासम्म स्याउ टिप्न किसानलाई यहाँका स्थानीय तहले  सूचना जारी गरेका छन् । तस्बिरः विजय रावत