Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पुनःनिर्माणपछि  रानीपोखरीसँगैको दरबार हाइस्कुल

काठमाडौँको जमलमा रहेको रानीपोखरीसँगैको दरबार हाइस्कुल ।

रानीपोखरी र दरबार हाइस्कुल विसं २०७२ मा आएको भुकम्पले क्षतिभएपछि पुनःनिर्माण गरिएको हो । तस्बिरः विमलबहादुर विष्ट