Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

धार्मिकस्थल सपनतीर्थ मन्दिर

टोखा नगरपालिका २ मा अवस्थित धार्मिकस्थल सपनतीर्थ मन्दिर ।

यस मन्दिरमा नयाँ वर्षका दिन  हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्दछ  ।  तस्बिरः हरिराम भेटुवाल