Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सराङकोटबाट देखिएको फेवाताल

सराङकोटबाट लिएको फेवाताल र आसपासको क्षेत्रको तस्बिर।

पर्यटकीय राजधानी पोखरामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

तस्बिरः डम्मर बुढामगर