Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

जीर्ण अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना

वीरगञ्ज चिनी कारखाना बाइस वर्षदेखि बन्द भएर जीर्ण अवस्थामा रहेको छ । चिनी कारखाना सञ्चालन हुँदा निर्माण भएका गोदाम तथा घरहरु अहिले जीर्ण भएर भत्किने अवस्थामा पुगेको छ भने उक्त कारखाना भित्रको उपकरण पनि नियमित मर्मत सम्भार नहुँदा खियाले नचल्ने अवस्थामा पुगेका छन् ।

Birganj Sugar वीरगञ्ज चिनी कारखाना.png

सो कारखाना तत्कालीन सोभियत सङ्घ सरकारको आर्थिक र प्राविधिक सहयोगमा विसं २०२१ देखि सञ्चालनमा आएको थियो ।  

तस्बिरः हिमाल लम्साल