Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जीवित देवी कुमारीलाई पूजा गरिँदै

पाटन (ललितपुर), लगनखेलको थची टोलबाट मच्छिन्द्रनाथको रथलाई जावलाखेल लगिँदै गर्दा कुमारीपाटीमा राखेर जीवित देवी कुमारीलाई पूजा गरिँदै ।

तस्बिरःमाधवप्रसाद घिमिरे