Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
टुटेश्वरनाथ दर्शनका लागि लम्पसार परेर घस्रँदै यात्रा गर्दै दण्डीबम भक्तजन ।
गौशाला-८ स्थित माण्डवीगङ्गा, स्वर्णमती र वरुणमतीको त्रिवेणी सङ्गमबाट जल भरेर १८ किलोमिटरको यात्रा घस्रँदै दण्डीबमले पाँचौ दिन बिहान पुरा गर्नेछन् ।
तस्बिर: गोपालप्रसाद बराल
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By