Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

स्काई साइक्लिङ गर्दै पर्यटक

दाङको भारतसँग सिमा जोडिएको गढवा गाउँपालिका–८ स्थित कोइलाबास नाकामा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक  ।

वडा नम्बर ८ को आर्थिक सहयोगमा भारतीय पर्यटकलाई लक्षित गरेर स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको हो ।

KDN_Dang-IMG_3595_resized_20240718_021922585.jpg

तस्बिरः कुलदीप न्यौपाने