Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भक्तपुरको नलिञ्चोक हेलिप्याडमा रहेका हेलिकोप्टर

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा हालै निर्माण गरिएको हेलिप्याडमा रहेका विभिन्न हेलिकोप्टर ।

जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले ३३ रोपनी क्षेत्रफलमा निर्माण गरि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

RS-KTM-41721368714533copy.jpg

तस्बिरः रत्न श्रेष्ठ