Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बानेश्वर चोकमा गुडिरहेको बसबाट निस्केको धुँवाको मुस्लो (तस्बिरहरु)

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५ -ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो ।

RS_KTM-1721280082003.jpg

धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ ।

RS_KTM1721280081959.jpg

तस्बिरः रत्न श्रेष्ठ