Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पहिरोले पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्व

म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेतको पहिरो ।

 यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध भएको छ । तस्बिरः ध्रुवसागर शर्मा