Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
यही असार १८ गते आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएपछि फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी ।
खोलामा पानीको सतह कम भएकाले पर्खाल लगाउने काम भने थालिएको छ ।
तस्बिरः नवीन लामिछाने
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By