Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चितवन राष्ट्रिय निकुञ्जमा चर्दै गरेका गैँडा र चित्तल

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाघमारा सामुदायिक वनभित्र चर्दै गरेको दुर्लभ एकसिङ्गे गैँडा र चित्तलको बथान ।

राष्ट्रिय गैँडा गणना २०७८ अनुसार नेपालमा ७४२ गैँडा पाइएकोमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ६९४ गैँडा भेटिएका थिए ।

तस्बिरः टेकराज पोखरेल