Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मगर समुदायको राँके तिवार पर्व

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित तुरुन्तपुरमा मङ्गलबार रोल्पाली उवाँ सेवा समाजको आयोजनामा रोल्पा उवाबाट  घोराही आसपासमा बसाइसराइँ गरेर बसेका उवालीहरुले मगर समुदायको पौराणिक तथा सांस्कृतिक चाँड राँके तिवार पर्वको अवसरमा नाचगान गर्दै ।

KuldeepNeuapane_Dang_RSS_01_DSC_2637(2).JPG

अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले परापूर्वकालदेखि साउन १ गते राँके तिवार पर्व मनाउँदै आएका छन् ।

तस्बिरः कुलदीप न्यौपाने