Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रतीक्षामा सिमलतालमा पहिरोमा परेर त्रिशुली नदीमा बेपत्ता चालक महतोका परिवार

वीरगञ्ज महानगरपालिकाका–१६ नगवाका जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रीबस गत शुक्रबार बिहानपख भरतपुर महानगरपालिका वडा–२९ सिमलतालमा पहिरोमा परेर त्रिशुली नदीमा बेपत्ता भएको खबर सुनेसँग विक्षिप्त अवस्थामा रहेका चालक महतोका परिवारका सदस्यहरु बुबा भगवान महतो ,आमा फुलेनादेवि, छोरी प्रिति ,छोराद्वय आयुष र बिटु महतो ।

तस्बिर  ः हिमाल लम्साल