Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित गेल्डुङ बजारमा रहेको देउराली खुवा उद्योगमा खुवा बनाउन दूध घोट्दै व्यवसायी ।
उक्त बजारमा रहेका करिब दर्जन खुवा उद्योगले स्थानीय बजारमा प्रतिकिलो रु सात सयमा बिक्री गर्दै आएका छन् ।
तस्बिर: राजकुमार पराजुली
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By