Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साउन महिना: हरियो चुरा लगाउँदै महिला

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित पुरानो बैंक रोडस्थित श्रृङ्गार पसलमा हरियो चुरा लगाउँदै महिला ।

New Project (9).png

हिन्दू महिलाहरु साउनलाई विशेष महिना मानेर हरियो चुरा, पोते र मेहन्दी लगाउने गर्छन् ।

New Project (14).png

तस्बिरः कुलदीप न्यौपाने