Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सडकमा सुकाइएको पराल

तनहुँको व्यास नगरपालिका–१२ भड्खालास्थित छाब्दी जाने सडकमा सुकाइएको पराल ।

 सडकमै पराल सुकाउँदा दुई पाङ्ग्रे सवारी साधन चिप्लिने जोखिम हुन्छ । तस्बिरः कृष्ण न्यौपाने