Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दही बिक्री गर्न हिँडेका किसान

दाङको घोराही बजारमा दही बिक्री गर्न आएका देउखुरी राजपुर गाउँपालिका–३ स्थित बेला गाउँका यादव समुदायका  किसान ।

गाउँमा दूध खपत नहुने तथा सङ्कलन केन्द्र नभएकाले बेलाका किसान चालीस किलोमिटर टाढा घोराही बजार दैनिक आवतजावतको रु ४०० गाडीभाडा तिरेर आफूले जमाएको दही बिक्री गर्न आउने गर्छन । तस्बिरः कुलदीप न्यौपाने