Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रोपाइँ गर्न खेत हिल्याउँदै

तनहुँको व्यास नगरपालिका–१४ छाब्दीस्थित खेतमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै कृषक । 

जिल्लाका कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तस्बिरः कृष्ण न्यौपाने