Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बाढीले भिजेको मकै सडकमा सुकाउँदै किसान

हुलाकी राजमार्गअन्तर्गत झापाको झापा गाउँपालिका वडा नं ४ स्थित सडकमा मकै सुकाउँदै किसान । 

गत साता भएको वर्षाका कारण आएको बाढी बस्तीमा पस्दा भिजेको मकै सडकमा सुकाएको हो ।  तस्बिरः दिपक चन्द