Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बास बस्नका लागि ढुङ्गाको सहारामा त्रिपाल बिछ्याउँदै गोठाला

जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा भेडा पालनका लागि पुगेका गोठालाहरु बास बस्नका लागि ढुङ्गाको सहारामा त्रिपाल बिछ्याउँदै ।

हिउँदयाममा गाउँमा र वर्षायाममा हिमालमा भेडा लिएर चरिचरण गराइन्छ ।  तस्बिरः हेमन्त केसी