Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भत्किएको पर्खालबाट तालगाउँमा छिर्यो मर्स्याङ्दी

मनाङ नासो गाउँपालिका-१ तालगाउँको बस्तिमा पसेको मर्स्याङ्दी नदीको पानी । 

विसं २०७८ असार १ गतेको बाढी पछि बस्ती जोगाउन लगाएको पर्खाल भत्किएको थियो ।

बिहीबार रातभर परेको वर्षापछि पर्खाल भत्किएको स्थानबाट बस्तीमा पानी पसेको हो । तस्बिरः नवीन लामिछाने