Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चितवन पहिरो: नेपाली सेनाद्वारा यात्रु खोजी र उद्धार कार्य जारी

चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी तथा स्थानीय उद्धार कार्यमा खटिँदै ।

NepaliSena-Chitwan-285copy.jpg

तस्बिर सौजन्य : नेपाली सेना