Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सिमलतालको पहिरो र यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरो र  पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी ।

KA_Bharatpur-IMG_0052.jpg

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको दुई वटा बस अझै फेला पार्न सकिएको छैन ।  तस्बिरः कृष्ण आचार्य