Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पहिरोले अवरुद्ध बनेको कोरिडोर

पहिरोका कारण भत्किएर अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर ।

 बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक भाँसिएपछि कोरिडोर यही असार २६ गतेदेखि अवरुद्ध बनेको छ । तस्बिरः डम्मर बुढामगर