भोजपुरको रामप्रसादराई गाउँपालिका–६ चिलाउनेटारमा ढुङगा झरेर अवरुद्ध भएको सडक ।
उक्त सडक अवरोध हुँदा धोद्लेखानी, ओख्रे, दलगाउँ र रामप्रसादराई गाउँपालिका केन्द्र बैकुण्ठे, भोजपुर सदरमुकाममा यातायातका साधन सञ्चालन गर्न र सर्वसाधरणलाई आवतजावत गर्न समस्या भएको छ । तस्बिरः युवराज विष्ट