Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । 

Kabita  Ale.jpg

मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । 

Dayahang  Rai.jpg

मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए । 

Ghar Jwai Movie Premere.00_01_26_48.Still005.jpg

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

Indira Rana.jpg