Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

झोलुङ्गेपुल हेर्न आउनेको घुइँचो

गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सदरमुकाम तम्घास बजार नजिकै निर्माण गरिएको ३५७ मिटर लम्बाइ रहेको झोलुङ्गेपुल हेर्न आएका सर्वसाधारण ।

उक्त पुल निर्माण भएपछि यहाँ घुम्न र पुल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दो  छ ।

तस्बिरः जनार्दन घिमिरे