Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नारायणी पुल

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी नदीको पुल ।

विसंं. २०३८ सालमा बनेको पुल पुरानो भएसँगै पुलको उत्तरतर्फ सिग्नेचर पुल बन्नेगरी शिलान्यास भएर काम अगाडि बढेको छ ।

तस्बिर: टेकराज पोखरेल