Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रुकुम पश्चिमको गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग

रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग ।

सुन्दर बस्ती र बीचगाउँमा दह भएकाले उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

तस्बिर: बलबहादुर ओली