Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हल्का मौसम खुलेसँगै देखिएको हरियाली

हल्का मौसम खुलेसँगै देखिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१०स्थित क्षेत्र र वर्षात लागेसँगै हरियाली छाएको खेताबारी तथा डाँडाकाँडाको दृश्य । तस्बिरः हेमन्त केसी