Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

डुबानमा फसेकाको उद्धार

कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ र ८ मा बाढीले जलमग्न घरहरुबाट स्थानीयलाई रबरबोटको सहयोगमा उद्धार गरिँदै  । 

तीन दिनदेखिको वर्षापछि आएको बाढीले यहाँ डुबान भएको छ ।  तस्बिरः दुर्गा देवकोटा