Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सप्तकोसीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो


अविरल वर्षापछि आइतबार बहाव उच्च भएको सप्तकोसी नदी तथा पृष्ठभूमिमा कोसी ब्यारेज ।

आइतबार दिउँसो सप्तकोसी नदीको बहाव तीन लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ भने ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

तस्बिरः नवीन गड्तौला