Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

किरिया बसेकै ठाउँबाट गाउँपालिकाको काम गर्दै लेखा अधिकृत नरेन्द्रराज घिमिरे

दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत लमजुङ राइनास नगरपालिका–१ साहिँलिटार घर भएका नरेन्द्रराज घिमिरे आइतबार बिहान आफ्नो बुबाको किरिया बस्दै पालिकाको काम गर्दै ।

घिमिरेको बुबाको यही १९ गते निधन भएपछि २० गतेदेखि घिमिरेले घरमा किरिया बसेकै ठाउँबाट बजेट फिर्ज नहोस् भन्दै काम गर्दै आएका छन् ।

तस्बिरः जनक श्रेष्ठ