दाङको गढवा गाउँपालिका–५ स्थित तकियापुर गाउँका बाढीको डुबानमा परेर सुरक्षित स्थानमा राखिएका बृद्धवृद्धा ।
गढवा गाउँपालिका–५ ले गाउँपालिकाको समन्वयमा गढवा– ५ स्थित क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपी नेपाल)को भवनमा ९ जनालाई खाने बस्ने सुविधासहित राखिएको छ ।
तस्बिरः कुलदीप न्यौपाने