Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिपालले छोपेर राखिएको पहिरो

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ शान्तिकुनास्थित शिवाल मन्दिर परिसर र प्रगति टोलमा शनिबार वर्षाले पहिरो गएपछि त्रिपालले छोपेर राखिदै ।

पहिरोले जनसेवा मोटरमार्गमा क्षति पुग्नुका साथै बस्ती जोखिममा परेको छ । तस्बिरः कृष्ण न्यौपाने