Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पैदल मार्ग

मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको पैदल मार्ग ।

पर्यटकलाई लक्षित गरी तालको वरिपरि पैदल मार्ग र साइकल लेन निर्माण गरिएको छ। तस्बिरः सुरेश आचार्य