त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रको उपलब्धिःसमृद्धिका लागि पूर्वाधार’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर बुधबार अवलोकन गर्दै ।




तस्बिरः नवीन पौडेल