Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ठेकेदारले समयमा काम नसक्दा सास्ती खेप्दै स्थानीय

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदवारी नगरपालिकाको लबिङ हिल -मानेभञ्ज्याङ सडकखण्ड वर्षाले  हिलाम्मे भएपछि सडकमा फसेको ट्रक तथा बाटो पार गर्दै स्थानीय महिला  ।

ठेकेदारले समयमा सडक कालोपत्रको काम नसक्दा वर्षेनी यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन ।

तस्बिर :सुजन बज्राचार्य