Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बेलायतको जागिर छाडेर गाउँमा कृषि, लालबहादुर पुनको फार्ममा फलेको किवी

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनको फार्ममा फलेको किवी।

लालबहादुरले बेलायतको जागिर छाडी गाउँमा किवी फार्म, फर्निचर उद्योग र बाख्रापालन गरिरहेका छन् ।

भकिम्ली किवी खेतीको पकेट क्षेत्रका रुपमा विकास भएको छ । तस्बिर : सन्तोष गौतम