Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तालिममा थाली नाच

म्याग्दी सदरमुकाम बेनीमा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, म्याग्दीले आयोजना गरेको थाली नाच तालिममा नाच देखाउँदै कलाकार ।

सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा ३२ जना नयाँ कालाकारलाई थाली नाचसम्बन्धी तालिम दिइएको छ ।

तस्बिर: कमल खत्री