Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लोप हुने अवस्थामा रहेको जाँतोमा दाल पिस्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का दलित समुदायका महिला जाँतोमा दाल पिस्दै ।

आधुनिक मिल सञ्चालनमा आएपछि परम्परागत रुपमा पिठो पिस्न, दाल बनाउनका लागि प्रयोग हुने जाँतो लोप हुने अवस्थामा पुगेको छ ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु