Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

म्याग्दीको रुप्से झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा रहेको आकर्षक रुप्से झरना ।

बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने यस झरनामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गर्दछन् ।

तस्बिर: कमल खत्री