Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिन्धुपाल्चोकको हेलम्बु केन्द्र भएर भूकम्प

सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गए राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गए राति वर्षाको बेला भूकम्प जाँदा त्रसित भएका थिए । 

भूकम्पले क्षति गरे/नगरेकोबारे जानकारी आएको छैन ।