Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मार्सी धानको  हरियाली

जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट  । 

SA_SURKHET_DJI_0830.jpg

अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य