Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पाँच पाण्डवको कलात्मक मूर्ति

जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा रहेको ऐतिहासिक पाण्डु गुफामा रहेको पाँच पाण्डवको कलात्मक मूर्ति ।

 पाँच पाण्डवहरु वनवासको समयमा यहाँ तपस्या गरेको किम्वदन्ती रहीआएको स्थानीय बताउँछन् । तस्बिरः सुरेश आचार्य