Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चट्टानी पहाड छिचोलेर सडक

लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडक अन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक । 

जोखिमपूर्ण मानिने उक्त सडकको ‘ट्रयाक’ नेपाली सेनाले खोलेको हो । तस्बिरः रामबहादुर थापा