Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हिमालपारिको जिल्ला मनाङ गाउँ

हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । 

प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिरः रामबहादुर थापा