Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आइतबार राति परेको अविरलवर्षाको बाढिले क्षतिग्रस्त मेलम्ची

आइतबार राति परेको अविरलवर्षा पछि आएको बाढिले क्षतिग्रस्त मेलम्ची-११ स्थित फट्टेमा अस्थायी पुलको रुपमा राखिएको ह्युम पाइप ।

ह्युम पाइप क्षति भएसँगै मेलम्ची दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ । तस्बिरः देवराज सुवेदी